काठमाडौँ, ३ साउन । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले निजी क्षेत्रको आत्मबल बढाउनु अहिलेको मुख्य चुनौती रहेकोबार सरकार जानकार रहेको उल्लेख गर्दै विश्वास जागृत गर्न नसकेसम्म देश अघि बढ्न नसक्ने बताएका छन् । बिहीबार सिंहदरबारमा नेपाल उद्योग परिसंघका पदाधिकारीहरुसँगको कुराकानीमा मन्त्री पौडेलले अहिलेको आफ्नो चुनौती भनेको नै निराशालाई चिर्ने र आशा जगाउने रहेको उल्लेख गरे । उनले भने, ‘अहिलेको…