ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा अधिकारी विजयी

काठमाडौँ, १ साउन । ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा ध्रुव अधिकारी विजयी भएका छन् । मंगलबार बिहान सकिएको मतगणनामा अधिकारी वर्तमान अध्यक्ष भविश्वर शर्मालाई ११६ मतान्तरमा पराजित गर्दै अध्यक्षमा विजयी भएका हुन् । अध्यक्ष विजयी अधिकारीले ५६२ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी भविश्वर शर्माले ४५० मत प्राप्त गरेका छन् । यस्तै उपाध्यक्षमा राजिव…