काठमाडौँ, २९ असार । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफू सरकारमा आएपछि अनुसन्धान भएको र आरोपित पक्राउ गरेर सुशासनको जग बसाएको भनिएका ‘फाइल’ विगतकै निरन्तरता रहेको पाइएको छ । शुक्रबार संसद् बैठकमा लामिछानेले आफू गृहमन्त्री बनेर आएपछि ठूला फाइल खोलेको र ठूला प्रकरणमाथि अनुसन्धान अघि बढाएको जिकिर गरेका छन् । तर, उनले उल्लेख गरेका प्रायः प्रकरण विगतमै…