त्रिविको उपकुलपति नियुक्तिमा विलम्ब

काठमाडौँ, २४ माघ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई संयोजकत्वमा गठित समितिले त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिसमा ढिलाइ गरेको छ । गठन भएको ३ महिनासम्म पनि उपकुलपति छनोट तथा सिफारिस समितिले उम्मेदवारको नाम सिफारिस गर्न नसकेको हो । उपकुलपति नियुक्ति प्रक्रिया अघि बढ्न नसक्दा निमित्त उपकुलपति शिवलाल भुसालको जिम्मेवारी पुनः ३ महिनाका लागि थप गरिएको…