चक्रपथ दोस्रो खण्ड विस्तारमा दबाब दिन पैदल यात्रा

काठमाडौँ, १६ असार । चक्रपथ दोस्रो खण्ड विस्तारमा ढिलाइ भएपछि सरकारलाई दबाब दिन सांसद प्रदीप पौडेल नेतृत्वको टोलीले सामूहिक पैदल यात्रा गरेको छ । शनिबार पौडेल नेतृत्वको टोलीले कलंकीदेखि चाबहिलसम्म करिब १२ किलोमिटर पैदल यात्रा गरेको हो । उनलाई काठमाडौंका सांसदहरू राजन केसी, प्रतिमा गौतम, सन्तोष चालिसे, शिशिर खनालले साथ दिएका थिए । धेरैले सडक नबन्दा व्यापार व्यवसाय…