लागु औषध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा प्रभातफेरी

काठमाडौँ, १२ असार । लागु औषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा काठमाडौँमा प्रभात फेरी कार्यक्रम सम्पन्न भएको छ ।  गृह मन्त्रालयअन्तर्गत लागु औषध नियन्त्रण शाखा मूल आयोजक समितिले विभिन्न जनचेतनामूलक कार्यक्रमको आयोजना गर्दै छ । समितिले आज बिहान काठमाडौँमा प्रभात फेरी कार्यक्रम सम्पन्न गरेको हो ।  विशेष गरेर बढ्दो लागु औषध दुरुपयोग ओसारपसारलाई…