प्रचण्ड छेपारो जस्तै हुन्, रंग परिवर्तन गरिरहन्छन्: पूर्वमन्त्री बस्नेत

धनगडी, २७ पौष । नेकपा एमालेको पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले राजनीतिक स्थिरता र समृद्धिको लागि दुई दलीय व्यवस्था सवैभन्दा उत्कृष्ट हुने बताउनुभएको छ । आज राष्ट्रिय युवा संघ नेपाल सुदुर पश्चिम प्रदेश कमिटीको बैठकमा बोल्दै नेता बस्नेतले हिजो के थियो भन्दा पनि अबको आवश्यकता र परिस्थिती अनुसार राजनीतिक व्यवस्थालाई रुपान्तरण गर्दै लैजानुपर्ने धारणा…