गठबन्धनसँग एमालेले माग्यो राष्ट्रियसभाका ६ सिट

काठमाडौँ, १९ पौष । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले राष्ट्रियसभाको माघ ११ गते हुने निर्वाचनमा ६ सिट मागेको छ । आज बिहान बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा एमालेले ६ सिट मागेको प्रधानमन्त्री प्रचण्डले ब्रिफिङ गरेका हुन् ।  ‘एमालेले राष्ट्रियसभाका ६ सिट मागेको छ । शान्ति प्रक्रिया टुंग्याउन एमालेलाई पनि सहमतिमै लिएर जाउ भन्ने मेरो प्रयास…