मन्त्री ज्वालाका ९ महिना : गतिबिनाको पूर्वाधार, गन्तव्यबिनाको यातायात

काठमाडौँ, १७ पौष । पूर्वाधार तथा यातायात मन्त्रालयमा मन्त्री प्रकाश ज्वालाको नौ महिना पुगेको छ । पूर्वाधार निर्माणमा महत्त्वपूर्ण काम झन्झन् सुस्त हुँदै गएका छन् भने इम्बोस्ड नम्बर र लाइसेन्स वितरणजस्ता सार्वजनिक सेवा प्रवाह ठप्प जस्तै छन् ।  सर्वसाधारणसँग प्रत्यक्ष सरोकार राख्ने स्मार्ट लाइसेन्स वितरण ७ महिनादेखि ठप्प छ । प्रक्रिया पूरा गरेर लाइसेन्स माग गर्ने साढे १३…