एमालेले प्रधानमन्त्रीलाई बुझायो मध्यपहाडका ७५१ माग

काठमाडौँ, ९ माघ । नेकपा एमालेले मध्यपहाडका समस्या र समाधानका उपायबारे सरकारलाई लिखित रूपमा जानकारी गराएको छ । आज बिहान एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको प्रतिनिधि मण्डलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बालुवाटारमा भेटेर मध्यपहाडका समस्या, सम्भावना र चुनौती लिखित रूपमा जानकारी गराएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिएका हुन् ।  पार्टीका स्थानीय कमिटी, विभिन्न राजनीतिक दल,…