रुसी सेनामा नेपाली : ‘युद्धमा नगई सुखै छैन’

काठमाडौँ, २ पौष  । कान्छो छोरा रुसी सेनामा भर्ती हुन घर छोडेदेखि नै सुरुङ–२, सप्तरीकी ७० वर्षीया गीता बस्नेतलाई चैन थिएन । त्यसमाथि डोनेस्क, युक्रेनमा खटिएका ३२ वर्षीय छोराले पटकपटक गोली खाइरहेको खबरले गीतालाई भोक न प्यास छ । कान्छी बुहारी रेखा त खबर सुनेदेखि नै अर्धचेत छिन् ।  चार वर्षकी छोरी, एक वर्षका छोरा र वृद्धआमा गीताको…