खुम्चिँदै वैदेशिक व्यापार

काठमाडौँ, ५ माघ ।  न्यून मागको दबाब झेलिरहेको अर्थतन्त्रले गति लिन नसक्दा आयातसँगै निर्यात व्यापार पनि खुम्चिँदै गएको छ । भन्सार विभागले सार्वजनिक गरेको व्यापार तथ्यांकले पनि अर्थतन्त्रले गति लिन नसकेको पुष्टि गर्छ । विभागको विवरणअनुसार चालु आर्थिक वर्षको पहिलो ४ महिनामा ५ खर्ब १२ अर्ब रुपैयाँको आयात भएको छ । उक्त रकम आर्थिक वर्ष ०७९/८० को सोही…