नेपालले बीआरआईबाट लाभ लिनसक्ने प्रशस्त सम्भावना छ : महासचिव पोखरेल

काठमाडौँ, १४ माघ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले बीआरआई अन्तर्गतका परियोजनाहरू छिटोभन्दा छिटो कार्यान्वयन गर्न सरकार तत्पर हुनुपर्ने बताएका छन् । आइतबार काठमाडौंमा आयोजित चिनियाँ कम्युनिष्ट पार्टी र नेपाली कम्युनिष्ट पार्टीहरूबीचको छलफलका क्रममा उनले बीआरआईका सन्दर्भमा नेपालले गरेको सहमतिअनुसार परियोजना पहिचान गर्नेकुरामा आफूहरू पछि परेको बताए । उनले परियोजना पहिचानको विषय सरकारले प्राथमिकतामा राख्नुपर्ने…