लोसपाका प्रदेश सभा सदस्य अभिराम शर्मालाई जन्मकैद

काठमाडौँ, २८ मंसिर ।  कर्तव्य ज्यानसम्बन्धी मुद्दामा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबाट मधेस प्रदेशको प्रदेश सभा सदस्य अभिराम शर्मालाई जन्मकैदको सजाय सुनाइएको छ ।  मधेस आन्दोलनका क्रममा सशस्त्र प्रहरीका असई थमन विकको हत्याको अभियोगमा बिहीबार महोत्तरी जिल्ला अदालतले शर्मासहित ७ जनालाई जन्मकैदको फैसला सुनाइएको हो । जलेश्वर निवासी शर्मा लालबाबु राउत मन्त्रिपरिषद्मा मधेस प्रदेशको सामाजिक…