बाँसबारी, बालमन्दिर, गिरीबन्धु र टिकापुर जग्गा सबैको फाइल खोल्छौँ : मनिष झा

काठमाडौँ, २० जेठ  । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले बालमन्दिर जग्गा, बाँसबारी जग्गा, टिकापुरको जग्गा, भुटानी शरणार्थी, गिरीबन्दु र टेरामक्स यो सबैको फाइल खोल्ने बताएका छन् ।  आजको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद झाले १ सय २२ दिन मात्रै सरकारमा आउँदा कांग्रेसले सबै कुरा रास्वपाले बिगारेको जस्तो व्यवहार गरेको बताए ।  उनले भने,…