काठमाडौँ, ७ माघ । केन्द्रीय सुरक्षा समितिको बैठकमा निर्वाचनको प्रचार प्रसारको क्रममा सामाजिक सञ्जालको दुरुपयोगलाई नियन्त्रण गर्न र निगरानीलाई प्रभावकारी बनाउनेबारे छलफल भएको छ । गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा समितिको बैठक बसेको हो । बुधबार गृह मन्त्रालयमा बसेको बैठकले फागुन २१ मा हुने निर्वाचन केन्द्रित सुरक्षा रणनीतिबारे छलफल गरेको छ । बैठकले सामाजिक सञ्जालमार्फत दुष्प्रचार…