काठमाडौँ, २७ जेठ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वको सरकार स्वेच्छाचारिता, पक्षपात र भ्रष्टताको संस्थागत रूप भएको भन्द्र आक्रोस व्यक्त गर्नुभएको छ । विभिन्न प्रकारका अपराधलाई चोख्याउने प्रकारका गतिविधिहरु सरकारले गरिरहेको औंल्याउँदै उहाँले आफ्नो दोषलाई अर्काको भनि देखाउनु देशको लागि गम्भीर दुर्घटनाको संकेत गर्नुभयो । सुशासन र तिव्र विकासका…