काठमाडौँ, ४ माघ । प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) २७ अलपत्र आयोजनाको पैदल यात्रा गर्ने भएको छ । समयमै निर्माण पूरा गर्न ती रुग्ण आयोजनामा पैदल यात्रा गर्न लागिएको पार्टीका महामन्त्री मुकुल ढकालले जानकारी दिए । बुधबार बसेको केन्द्रीय कमिटी बैठकले रुग्ण आयोजनाको पहिचान गरी दबाब यात्रा गर्ने निष्कर्ष निकालेको उनले बताए । दबाब कार्यक्रम…