नागरिक कुशासनबाट सबैभन्दा आजित छन् : महामन्त्री थापा

काठमाडौँ, २४ मंसिर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नागरिक कुशासनले सबैभन्दा आजित भएको बताएका छन् । कांग्रेसको मुखपत्र नेपाल पुकारको नयाँ अंक सार्वजनिक कार्यक्रममा बोल्दै उनले कुशासन नियत वा अयोग्यतासँग जोडिएको चर्चा गरे ।  महामन्त्री थापाले एउटा काण्ड सेलाउन नपाउँदै अर्को काण्ड चर्चामा आउने गरेको बताए । थापाले सुशासन कांग्रेसको वाचा मात्रै नभई त्यसैको लागि…