टीओआरको ड्राफ्ट ‘फाइनल’ गर्नुअघि आन्तरिक छलफल गर्ने

काठमाडौँ, ८ जेठ । सहकारी छानबिन गर्ने संसदीय समितिको कार्यादेश (टीओआर) टुङ्गो लगाउन गठित कार्यदलका सदस्यहरूले आआफ्नो पार्टीमा छलफल गरेर टीओआरको ड्राफ्टलाई अन्तिम रूप दिने भएका छन् । आज बिहान बसेको कार्यदलको बैठकमा सत्ता र  प्रतिपक्षका कार्यदल सदस्यहरूले आआफ्नो धारणा राखेका थिए । बैठकपछि दुवै पक्षका नेताहरूले छलफल सहमति नजिक पुगेको बताएका छन् ।  उनीहरूले…