भोलीदेखि जलेश्वरमा रास्वपाको केन्द्रीय समिति बैठक

काठमाण्डौ,१० मसिर । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा को केन्द्रीय समिति बैठक भोली सोमबारदेखि सुरू हुने भएको छ। महामन्त्री मुकल ढकालकाअनुसार महोत्तरीको जलेश्वरमा सोमबार, मंगलबार र बुधबार बैठक चल्नेछ। रास्वपाले केन्द्रीय समिति र संसदीय दल बैठक संयुक्त रूपमा गर्न लागेको हो। बैठकमा सातै प्रदेशका सभापतिहरूको पनि सहभागिता रहने महामन्त्री ढकालले जानकारी दिए।केन्द्रीय अनुशासन र लेखा तथा…