एमालेको झुलाघाट–चिवाभञ्ज्याङ यात्रा यस्तो छ समय तालिका

काठमाडौ १४ मंसिर। नेकपा एमालेले आजबाट १९ दिने मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियान थालेको छ । आज बिहान साढे ८ बजे अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटमा झन्डोत्तोलन गरेर अभियानको सुरुआत गरेका हुन् ।अभियानलाई ‘झुलाघाटचिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ भनिएको छ । अभियान उद्घाटन गर्दै ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को परिकल्पना पूरा गर्ने बताए…