प्रधानमन्त्री प्रचण्डलाई गगन र विश्वप्रकाशको ११ बुँदे ध्यानाकर्षण

काठमाडौँ, २५ कार्तिक । जाजरकोट भूकम्पबाट प्रभावित क्षेत्रको भ्रमणबाट फर्कपछि नेपाली कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ११ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन् । आज प्रधानमन्त्रीलाई उनकै निवास बालुवाटारमा भेट्दै महामन्त्रीद्वय थापा र शर्माले राहत वितरणलाई व्यवस्थित गर्नुपर्नेसहितका सुझाव दिएका हुन् । सम्माननीय प्रधानमन्त्रीज्यू प्रधानमन्त्रीको कार्यालय, सिंहदरबार बिषय ; भुकम्प प्रभावित…