काठमाडौँ, ४ पौष । नेकपा (एमाले)का नेता भीम रावलले देशमा सरकार र संसद कहाँ छ भन्दै प्रश्न गरेका छन् । नेता रावलले आज सामाजिक सञ्जालमार्फत् देशमा सरकार र संसद कहाँ छ ? राज्यका अधिकार प्राप्त निकायहरू कहाँ छन् ? दलका नेता के गर्दै छन्? मातृभूमी र राष्ट्रिय हितमाथिको यस्तो नांगो हमला देश हाक्छु भन्ने प्रधामन्त्री…