काठमाडौँ, २० वैशाख । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सञ्चार तथा सूचना प्रविधिको प्रयोगबाट मात्रै मुलुकमा सुशासन र समृद्धि हासिल गर्न सकिने बताएकी छन् । आज सातौँ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको सन्दर्भमा शुभकामना सन्देशमार्फत उनले उनले यसबारे सरकार र सरकारका निकायहरूसँगै निजी क्षेत्रले समेत प्रष्ट धारणा बनाएर अघि बढ्नुपर्ने बताइन् । उनले सरकारले…