काठमाण्डौ,१९ कार्तिक । नेपाली कांग्रेसको महासमिति बैठक दुई हप्ता पछि सरेको छ । बिहान सभापति शेरबहादुर देउवाको धुम्बाराहीस्थित निवासमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महासमिति बैठक दुई हप्ता पछि सार्ने निर्णय गरेको हो । कांग्रेसको महासमिति बैठक २९ मंसिरदेखि २ पुससम्म हुने भएको छ । बैठकका लागि तयारीको समय कम भएको र हलको उपलब्धता पनि…