जाजरकोट र रुकुम(पश्चिम) विपद् व्यवस्थापन समितिलाई पाँच/पाँच करोड पठाइने 

काठमाडौँ, १८ कार्तिक । सरकारले भूकम्प प्रभावित क्षेत्रमा छिटो उद्धार र राहतका लागि जाजरकोट र रुकुम(पश्चिम)मा पाँच/पाँच करोड रुपैयाँ पठाउने भएको छ । भूकम्प प्रभावित क्षेत्रमा छिटो उद्धार र राहतको व्यवस्था गर्न उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणजी श्रेष्ठको नेतृत्वमा बसेको बैठकले जाजरकोट र रुकुम पश्चिम जिल्लाका जिल्ला विपद् व्यवस्थापन समितिलाई पाँच/पाँच करोड रुपैयाँ तत्काल उपलब्ध गराउने…