रौतहट, १५ वैशाख । बुढ्यौली उमेर आराम गर्ने उमेर हो, तर रौतहटको यमुनामाई–४ सरुअठा गाउँका ८३ वर्षीय श्रीनारायण सिंहले पछिल्ला करिब डेढ दशक ‘आराम’ भन्नसमेत भ्याएनन् । न्यायका लागि अड्डा अदालत धाउँदैमा उनको बुढ्यौली उमेरका झन्डै साढे १६ वर्ष बिते । सरुअठा गाउँको पूर्वतिर बाक्लो बस्तीको बीचमा रहेको सिंहको घरमा शुक्रबार पुग्दा उनी २२ वर्षमा मारिएका छोरा त्रिलोकप्रताप सिंहको…