भारतमा चार बलात्कारीलाई फाँसी दिइयो

काठमाडौँ, ७ चैत । भारतको निर्भया सामूहिक बलात्कार काण्डका ४ दोषीलाई मृत्युदण्ड दिइएको छ । सामूहिक बलात्कारमा संलग्न अक्षयकुमार सिंह, पवन गुप्ता, विनय शर्मा र मुकेश सिंहलाइ दिल्लीको तिहाड जेलमा आज बिहान साढे ५ बजे मृत्युदण्ड दिइएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् । दोषीलाई फाँसी दिईएपछि निर्भयाकी आमाले यसलाई न्यायको विजय भएको प्रतिक्रिया दिएकी छिन् ।…