भारतमा कोरोना संक्रमितकाे संख्या ७४ हजार नाघ्याे

काठमाडौँ, ३१ बैशाख । भारतमा काेराेना संक्रमितकाे संख्या ७४ हजार नाघेकाे वर्ल्डो मिटर्सको तथ्यांकले देखाएको छ । अहिलेसम्म भारतमा कोरोना संक्रमित संख्या ७४ हजार २९२ पुगेकाे छ । यसैगरी काेराेनाका कारण ज्यान गुमाउनेकाे संख्या २ हजार ४१५ पुगेकाे छ । साेमबार त्यहाँ एकैदिनमा ३ हजार ६०७ नयांँ संक्रमित फेला परेकाेमा मंगलबार ३ हजार ५२४ नयाँ संक्रमित…