एजेन्सी, ४ मंसिर । लिबियामा गत नौ महिनामा भएका सवारी दुर्घटनामा परी १४ सयभन्दा बढीको मृत्यु भएको छ । गृहमन्त्रालयले सोमबार सार्वजनिक गरेको एक विवरणअनुसार गत जनवरीदेखि सेप्टेम्बरसम्म ११ सय १५ ओटा सवारी दुर्घटना भएको विवरण छ, ती दुर्घटनाहरुमा परी १४ सय ९ जनाको मृत्यु भएको देखिएको छ । मन्त्रालयद्धारा जारी वक्तव्यमा उल्लेख गरिएको छ…