ट्रम्पले इरानका सर्वोच्च नेतालाई दिए यस्तो चेतावनी

एजेन्सी, ४ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च धार्मिक नेता आयतोल्लाह अली खमेनिईलाई आफ्नो भाषामा सतर्क रहन चेतावनी दिएका छन् । ट्रम्पले शुक्रबार ट्वीट गर्दै लेखेका छन्, ‘इरानका तथाकथित ‘सर्वोच्च नेता’ जो हिजोआज सर्वोच्च रहेनन्, उनले अमेरिका र युरोपको बारेमा केही तल्लोस्तरको कुरा भनेका छन् । उनको देशको अर्थव्यवस्था बिग्रिरहेको छ, उनका जनता…