अमेरिका र चीनबीच ट्रेड सम्झौता हुने

एजेन्सी, १८ कार्तिक । अमेरिका र चीनबीच ट्रेड डील छिट्टै हुने व्हाइट हाउसले जनाएको छ । व्हाइट हाउसबाट प्राप्त जानकारीका अनुसार यो डील अन्तिम चरणमा पुगेको छ । अघिल्लो महिना राष्ट्रपति ट्रम्पले यो डीलबारे भनेका थिए कि यो एक महत्वपूर्ण सम्झौता हो । राष्ट्रपति डोनाल्ड ट्रम्पका प्रमुख सहयोगी मध्येका एक लैरी कुडलोले भनेका छन् ‘डील…