एजेन्सी, २१ माघ । संयुक्त राज्य अमेरिकाको फ्लोरिडा राज्यमा गोली चल्दा दुई जनाको मृत्यु भएको अमेरिकी प्रहरीले बताएको छ । स्थानीय समय अनुसार दिउँसो २:३० बजे गोली चलेको अधिकारीले बताएका छन् भने घटनामा दुईको मृत्यु भएको र दुई जना घाइते भएका जनाइएको छ । प्रहरीका अनुसार रिभेरा विचस्थित एक अन्त्येष्टि समारोहपछि गोली चलेको थियो । घाइते…