एजेन्सी, २८ पौष । खतरनाक बिस्फोट हुने आशंका जताउँदै विशेषज्ञले फिलिपिन्सको राजधानी नजिकै वरिपरिका बासिन्दालाई सुरक्षित स्थानमा जान भनेको छ । फिलिपिन्सको राजधानी नजिकै आइतबार ज्वालामुखी बिस्फोट भएको छ । राजधानी मनिलाको ६० किलोमिटर दक्षिणतर्फ रहेको लुजन द्वीपमा अवस्थित ताल ज्वालामुखी स्थानीय समयानुसार आइतबार अपरान्ह बिस्फोट भएको हो । सरकारी समाचार एजेन्सीले हल्का भूकम्प पनि…