एजेन्सी, ७ असोज । अमेरिका भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भव्य स्वागत समारोह आयोजना गरिएको छ । टेक्सास राज्यको ह्युस्टनमा आयोजित ‘हाउडी मोदी’ नाम दिइएको कार्यक्रममा दशौँ हजार भारतीय मूलका अमेरिकीहरू सहभागी भएका थिए । साथै दुवै नेताले उक्त कार्यक्रममा सम्बोधन गरे । करिब ५० हजार मानिस सहभागी कार्यक्रमलाई ट्रम्पले ‘पूर्णतया ऐतिहासिक कार्यक्रम’ भनी…