भारतले लगायो विद्युतीय चुरोटमा प्रतिबन्ध

एजेन्सी, ३ असोज । भारतले विद्युतीय चुरोटमा प्रतिबन्ध लगाएको छ । भारतीय मन्त्रीपरिषद्को बुधबार बैठकले भारतभर विद्युतीय चुरोटको उत्पादन, आयात निर्यात, विज्ञापन, ओसारपसार, विक्री र प्रयोगमा प्रतिबन्ध लगाएको हो । उक्त नियम अनुसार भारतमा कसैले विद्युतीय चुरोटको विक्री, उत्पादन, आयात निर्यात, विज्ञापन र प्रयोग गरेको पाइएमा पहिलोपटक १ वर्ष जेल सजाय तथा १ लाख रुपैयाँ…