मेक्सिकोमा एक पत्रकारको हत्या

एजेन्सी, १६  साउन । मेक्सिकोमा एक पत्रकार मृत अवस्थामा फेला परेका छन् । मोरालेस राज्यमा एउटा बेवारिसे कारमा गुरेरो इन्स्टान्टे पोर्टलका निर्देशक रोजेलियो बारागान मृत अबस्थामा फेला परेपछि सञ्चार माध्यमको पक्षमा वकालत गर्ने संघसंस्थाहरुले ती पत्रकारको हत्या भएको देखिएकाले तत्काल अनुसन्धान गर्न सरकारसँग माग गरेका छन् । निर्देशक बारागानको अनुहार सहित शरीरका विभिन्न भागमा गम्भीर…