लरीभित्र भेटिएका ३९ शव चिनियाँ नागरिकका भएको पुष्टि

एजेन्सी, ८ कार्तिक । बेलायतको एसेक्स सहरमा लरीभित्र भेटिएका ३९ जनाको शव चिनियाँ नागरिकका भएको अनुसन्धानले देखाएको छ । ती शवहरू चिनियाँ नागरिकका भएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यामले जनाएका छन् । ३९ मध्ये ३१ जना पुरूष र ८ जना महिलाको शव भएको एपीले जनाएको छ। ती मध्ये एक किशोरी पनि छिन् । बिहिबार उत्तरी आयरल्याण्डका अधिकारी…