भारतीय कांग्रेसको वरिष्ठ नेता शीला दीक्षितको निधन

दिल्ली, ५ असार । भारतीय कँग्रेसकी वरिष्ठ नेता शीला दीक्षितको ८१ वर्षमा शनिबार निधन भएको छ । शनिबार बिहान उनको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई एस्काट्र्स फोर्टिस अस्पतालमा भर्ती गरिएको थियो । अस्पतालका निर्देशक डा. अशोक सेठले उनको उपचारको क्रममा दिउँसो ३ बजेर १५ मिनेट जाँदा दीक्षितलाई कार्डियाक अरेस्ट भएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो । शीला…