सहकर्मीले चलाएको गोली लाग्दा नौ प्रहरीको मृत्यु

एजेन्सी, ३० भदौ । अफगानिस्तानमा आफ्नै सहकर्मीले चलाएको गोली लागी कम्तीमा नौ प्रहरीको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । दक्षिणी क्षेत्र कान्दाहारमा शाहवालीकोट जिल्लाको दमानी क्षेत्रमा आफ्नैै सहकर्मीले चलाएको गोली लागी नौ अफगानी प्रहरीको मृत्यु भएको अफगानी ‘वन टिभी’ले प्रहरीलाई उद्धृत गरी जानकारी गाराएको छ । अफगानिस्तानमा गत अगस्टमा पनि यस्तै एक घटनामा सात…