श्रीलंकामा सामाजिक सञ्जालमाथि अस्थायी रुपमा प्रतिबन्ध

एजेन्सी, ३१ बैशाख । श्रीलंका सरकारले सोमबारदेखि सामाजिक सञ्जाल विभिन्न एपमाथि अस्थायी रुपमा प्रतिबन्ध लगाएको छ । देशमा फेरि हिंसा नफैलियोस् भनेर नेटवर्क फेसबुक, ह्वाट्सएप र सन्देश पठाउन मिल्ने सामाजिक सञ्जालमाथि तिबन्ध लगाइएकाे श्रींलकाली अधिकारीले जनाएका छन् । इस्टर पर्वमा भएको सिलसिलाबद्ध बम विस्फोटपछि श्रीलंकाको मस्जिद र मुस्लिम समुदायले सञ्चालन गर्दै आएका पसलमा पनि आक्रमण भएको…