एजेन्सी, २५ बैशाख । समुन्द्रमा खसेको आइफोन मोबाइल ह्वेलले फिर्ता दिएको छ । गत सोमबार नर्वेस्थित ह्यामरफेस्ट हार्बरमा साथीसँग डुङ्गामा घुम्ने क्रममा इशाले आफ्नो मोबाइल समुन्द्रमा खसाएकी थिइन् । बेलुगु प्रजातिको ह्वेलले समुन्द्रमा खसेको इशा ओप्दाहलको आइफोन मोबाइल फिर्ता गरेको हो । डेलीमेलमा रखिएको ह्वेलले फोन फिर्ता गरेको भिडियो भाइरल अहिले बन्दै गएको छ ।…