फेसबुकले गोरा ‘राष्ट्रवाद’ र ‘पृथकतावाद’लाई प्रतिबन्ध लगाउने

एजेन्सी, १६ चैत । फेसबुकले ‘गोरा राष्ट्रवाद’को राष्ट्रवादको बहानामा प्रशंसा,समर्थन र राष्ट्रवाद र अलगाववादलाई प्रतिबन्ध लगाउने बताएको छ । न्युजिल्याण्डको क्राइस्टचर्चमा ५० जनाको ज्यान जाने गरि भएको आक्रमणमा आक्रमणकारीले घटनाको फेसबुक लाइभ गरेपछि फेसबुकमाथि प्रतिबन्धको दबाब बढेको हो । फेसबुकले भेटिएको एक ब्लग स्पटका अनुसार गोरा राष्ट्रबादीहरु उग्रवाद र घृणित भएको तथ्य भेटिएको बताएको छ । सबुकमार्फत…