एजेन्सी, १३ चैत । बाढी, आँधीका कारण दक्षिण अफ्रिकाका ५ लाखभन्दा बढी मानिस विस्थापित भएका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार आँधी, वर्षा, हावाहुरी र बाढीले झण्डै ७ सयको मृत्यु भएको छ भने झण्डै तीन हजार १२५ वर्ग किलोमिटर क्षेत्रमा अहिले पनि पानी रहेको जनाएका छन् । आँधीबाट मोजाम्बिक, जिम्बाबे र मलावी क्षेत्र पनि प्रभावित बनेका छन्…