एजेन्सी, १६ माघ । अमेरिकामा माइनस ५० डिग्री तापक्रम रहेको छ । राष्ट्रिय मौषम सेवाका अनुसार, अझै दुई दिन सम्म चिसोमा थप वृद्धि हुनेछ साथै ओहायो, द ग्रेट लेक्स तथा न्यू इंग्ल्यान्डको क्षेत्र चिसोबाट धेरै प्रभावित भएका छन् । आर्कटिकबाट आएको हिउको चिसो हावाका कारण कैयौ स्थानमा भारी हिमपात समेत भएको छ । चिसो र हिउका कारण करिब…