नेपालसँग भारतीय सांसदले मागिन माफी

काठमाडौँ, २८ फागुन । आम आदमी पार्टीकी सांसद अल्का लाम्बाले माफी माग्दै आफ्नो ट्वीट डिलिट गरेकी छिन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलक्षित ट्वीट गर्दै उनले नेपालबारे गरेको अपमानजनक टिप्पणीबारे ट्वीट बाटै माफी मागेकी छिन । उनको ट्वीट : प्रिय भारतवासी, कृपया यसपटक प्रधानमन्त्री चुन्नुहोला । चौकीदार त नेपालबाट पनि मगाउन सकिन्छ । नेपालका चौकीदार चोर हुँदैनन् । उनले यस्तो ट्वीट…