भदौ १, एजेन्सी । भारतीय जनतापार्टीका संसाथपक तथा भारतीय पूर्व प्रधानमन्त्री अटल विहारी बजपेयीको आज ९३ वर्षको उमेरमा मृत्यु भएको छ । स्वास्थ्यमा गम्भीर समस्या देखिएर दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्था (एम्स)मा उनको उपचारका क्रममा बिहीबार बेलुका मृत्यु भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । वाजपेयी एम्समा नौ हप्तादेखि उपचाररत थिए। एम्सले जारी गरेको प्रेस…