इजिप्ट चर्च आक्रमण गर्ने १७ जनालाई मृत्युदण्डको फैसला

असोज २६, एजेंसी । इजिप्टको सैनिक अदालतले  १७ जनालाई मृत्यु दण्डको दिने फैसला गरेको छ । चर्चमा बम विस्फोटन गराइएको घटनामा दोषी ठहर गर्दै उनीहरूलाई मृत्यु दण्डको सजाय तोकिएको हो । लडाकूका नाममा गराइएको विस्फोटनमा परी दर्जनौंको मृत्यु भएको थियो । घटनामा दोषी पाइएका अरु १९ जनालाई आजीवन काराबासको सजाय तोकिएको छ भने दश जनालाई दशदेखि १५…