उत्तर कोरियालाई सहयोग गर्न राष्ट्रसङ्घको निर्देशिका

साउन २२, एजेन्सी। दक्षिण कोरियाले उत्तर कोरियाका लागि राष्ट्रसङ्घीय कार्यालयको अग्रसरतामा नयाँ निर्देशिका बमोजिमसहायता कार्यक्रम पुनः आरम्भ गर्ने भएको छ । नयाँ निर्देशिका बमोजिम राष्ट्रसङ्घ र अन्य समूहहरुलाई उत्तर कोरियामा आफ्ना कृयाकलाप अघि बढाउन सहज भएको छ । सुरक्षा परिषद् समितिले नै उत्तर कोरियाली सरकारमाथि लागेका प्रतिबन्धहरुको कार्यान्वयन अनुगमन गरिरहेको छ ।  दक्षिण कोरियाले विश्व खाद्य…